राजनीति
इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता
मङ्गलबारे (इलाम) २४ चैत : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्नुभएको छ…
देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ : महासचिव विप्लव
अत्तरिया (कैलाली), २४ चैत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राख्नुभएको छ । सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा आज धनगढीमा…
आगामी वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ : महामन्त्री थापा
पाटन (ललितपुर), २४ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ । नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर…
पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री
काठमाडौँ, २४ चैत : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको…
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
सुदूरपश्चिम, २३ चैत : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा…
वर्तमान सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौँ : ओली
वालिङ (स्याङ्जा), २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको आज स्याङ्जाको…
कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार
काठमाडौँ, २२ चैत : सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको…
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक
काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक…
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा
सुदूरपश्चिम, २२ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाउनुभएको हो…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा राजीनामाको घोषणा
तुलसीपुर (दाङ), २२ चैत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री चौधरीले…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






