राजनीति

उपनिर्वाचन : इलाम-२ मा मतदाता फकाउँदै उम्मेद्वार

 बैशाख ०१, २०८१

फिक्कल (इलाम), १ वैशाख : इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्धा लिएर मतदाताका घरघरसम्म पुगेका छन् ।…

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त : प्रधानमन्त्री

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताउनुभएको छ । नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक…

कांग्रेस संसदीय दलको बैठक आइतबार

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा…

एमालेले सचिवालय बैठक आइतबार

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म…

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

 बैशाख ०१, २०८१

खोटाङ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो । अध्यक्षमा विजयी राईले…

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने

 चैत ३०, २०८०

मोरङ, ३० चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना…

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : निधि

 चैत ३०, २०८०

जनकपुर, ३० चैत : पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश…

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा कोइराला

 चैत २९, २०८०

घोराही (दाङ), २९ चैत : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । मिश्रित निर्वाचन प्रणलीका कारण ६-६ महिनामा सरकार परिवर्तन…

नाउपाभित्रको किचलोले सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

 चैत २८, २०८०

सुदूरपश्चिम, २८ चैत : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् । सरकार गठनमा…

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

 चैत २८, २०८०

काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न…