मनोरञ्जन

अभिनेत्री नोरासँगै नाचे नेपाली

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो…

भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

 जेठ ०४, २०८२

काठमाडौँ, ३ जेठ : भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति…

धवलागिरिमा मौलिक ‘पुर्खौली’ नृत्य प्रतियोगिता

 जेठ ०४, २०८२

म्याग्दी, ३ जेठ : जिल्लाको धवलागिरि गाउँपालिकामा रहेका मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आज ‘पुर्खौँली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरि गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा…

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ आजदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । सो चलचित्र आज एकैपटक…

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा…

बेलायतमा नेपाली भजन महोत्सव

 जेठ ०१, २०८२

बेलायत, ३१ वैशाख : बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा…

‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास,…

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ । खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई…

गीत बजाएको आरोपमा १४ जना पक्राउ

 बैशाख २७, २०८२

काबुल, २७ वैशाख : अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । तालिवान सरकारले सन्…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उहाँको कथामा ‘के घर के डेरा…