मनोरञ्जन
नयाँ वर्षमा चार चलचित्र
काठमाडौँ, २० चैत : आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’,…
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी
ललितपुर, २० चैत : भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले…
विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु
काठमाडौँ, २० चैत : ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा…
सकियो ‘बुद्ध थिएटर फेस्टिभल’
काठमाडौँ, १८ चैत : काठमाडौँमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचाँै दिन वीरेन्द्र हमाल…
कर्णालीको कथामा ‘बुलाकी’
काठमाडौँ, १७ चैत : नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउने क्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ…
आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै
काठमाडौँ, १७ चैत : आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह…
‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड
काठमाडौँ, १६ चैत : नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने…
काठमाडौँमा बुद्ध थिएटर फेस्टिभल जारी
काठमाडौँ, १५ चैत : यही चैत १३ गतेदेखि काठमाडौँको जमलस्थित नाचघरमा भइरहेको तेस्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिभल–२०२३’ मा बुधबार दुई नाटक मञ्चन भएको छ । आज दिउँसो १ बजे निकिता…
हास्यविधाका चलचित्र दर्शकको रोजाइमा
काठमाडौँ, १५ चैत : हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा…
नाफाको कार्ययोजना : ललितकला र कलाकारको सर्भेक्षण एवं खोज तथा अनुसन्धान गर्ने
काठमाडौँ, १३ चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले कलाक्षेत्रमा गर्नुपर्ने योजना समेटेर आगामी कार्यकालका लागि गरिने अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार पारेको छ । नेपालमा विकसित र प्रचलित कलाको संरक्षण,…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३






