मनोरञ्जन

अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

 माघ ११, २०७९

काठमाडौँ,माघ ११ : छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपाल…

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नु भएको छ । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै…

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी…

दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की

 माघ ०५, २०७९

कर्णाली, माघ ५ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो…

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग…

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन…

‘प्रसाद २’ को प्रदर्शन मिति तय

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ ।…

मलाई निर्माताको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : शुक्रबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो…

‘छड्के २’ मा भिटेनको र्‍याप

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र…

साम्राज्ञीसँग जीतुको जोडी

 पुष २७, २०७९

काठमाडौँ, पुस२७ : हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित…