मनोरञ्जन
क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै
काठमाडौँ, २६ असार : क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच सो चलचित्र…
राष्ट्रभाव झल्कने सातै प्रदेशका गीत सार्वजनिक
काठमाडौँ, २३ असार : नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘म्युजिक भिडियो’ सार्वजनिक गरेको छ । देशभरबाट छानिएका र मौलिक संस्कृति…
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कीर्तिपुर (काठमाडौँ), २३ असारः यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित…
‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै
काठमाडौँ, २२ असारः असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक…
कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने
काठमाडौँ, २० असार : होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश…
सामाज रुपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ: उपसभामुख राना
काठमाडौँ, १७ असार: उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित ‘समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तक्र्रियामा…
चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
काठमाडौँ, १० असार : आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सरोज पौडेलको निर्देशनमा निर्माण भएको…
‘लालीबजार’ मा स्वस्तिमा
काठमाडौँ, १० असार : ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक…
विकले हात पारिन गण्डकी लोकताराको उपाधि
गण्डकी, ८ असारः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको राससले जनाएको छ । शनिबार पोखरामा…
सात चलचित्र भवनमा ‘अञ्जिला’ले पूरा गर्यो प्रदर्शनको एक सय दिन
काठमाडौँ, ७ असार : नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ । काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित…






