मनोरञ्जन
तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक
काठमाडौँ, १६ साउन : गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला…
‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ
काठमाडौँ, १५ साउन ः टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ । आज खीर खाने दिनको अवसर पारेर ललितपुरको…
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला
पोखरा, १४ साउन :रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार…
गोन्जाओमा गुन्जिए गायक आशिष सचिन
काठमाडौँ, साउन १३ गते। दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान लगायतका हिट गीतका गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुति दिनुभएको छ। गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले …
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
काठमाडौँ, २ साउन : अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ । सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति
काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज…
सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने
काठमाडौँ, २९ असारः सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो…
नेपालमै फर्किएर काम गर्ने रहर थियो : अभिनेत्री मगर
काठमाडौँ, २९ असार : अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताउनुभएको छ । हालै आयोजित अन्तक्र्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले…
‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत
गण्डकी, २७ असार : छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत ‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आउनुभएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको…
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
काठमाडौँ, २७ असार : पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली…






