मनोरञ्जन
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
काठमाडौँ, २३ साउन : कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने…
भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै
काठमाडौँ, १९ साउन : आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८…
‘आँशु झार्दिन’ सार्वजनिक
काठमाडौँ, १७ साउन : सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ । आधार महिला समाज नेपालले आज यहाँ आयोजना गरेको ‘म्युजिक भिडियो…
तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक
काठमाडौँ, १६ साउन : गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला…
‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ
काठमाडौँ, १५ साउन ः टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ । आज खीर खाने दिनको अवसर पारेर ललितपुरको…
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला
पोखरा, १४ साउन :रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार…
गोन्जाओमा गुन्जिए गायक आशिष सचिन
काठमाडौँ, साउन १३ गते। दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान लगायतका हिट गीतका गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुति दिनुभएको छ। गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले …
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
काठमाडौँ, २ साउन : अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ । सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति
काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई आज…
सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने
काठमाडौँ, २९ असारः सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो…
लोकप्रिय
पातपतिङ्गरबाट जैविक मल उत्पादन
भदौ २२, २०८२