विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्

 असोज १९, २०८२

प्रगति ढकालकाठमाडौँ, १९ असोज तेता के के हुँदै छ, यता बाढी पसेरफेरि हामी दुखिकै खायो मुटु कलेजाहामी भयौं बेघरबार, हामी भयौं बेघरबारचरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको…

नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

 असोज १९, २०८२

काठमाडौँ, १८ असोज : शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत…

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२…

लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

 असोज १९, २०८२

दमौली (तनहुँ), १९ असोज : लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण…

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

 असोज १९, २०८२

उदयपुर, १९ असोज : त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी…

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

 असोज १९, २०८२

दमौली (तनहुँ), १९ असोज : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।…

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

 असोज १९, २०८२

बरहथवा (सर्लाही), १९ असोज : सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी…

रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि…

सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो

 असोज १८, २०८२

राजविराज (सप्तरी), १८ असोज : आज बिहानैदेखि परेको अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका…

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न अनुरोध

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ…