विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता
काठमाडौँ, १९ असोज : पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल…
महिला क्रिकेट : नेपाल पराजित
काठमाडौँ, १९ असोज : मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित…
जापानकी पहिलो महिला प्रधानमन्त्री बन्न लाग्नुभएकी ताकाइची नारीवादी हुनुहुन्न
टोकियो, १९ असोज : साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ तर उहाँका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् । मार्गरेट थ्याचरलाई आफ्नो…
इलाममा पहिरोमा परी १४ जनाको मृत्यु
काठमाडौँ, १९ असोज : पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१…
झापामा ४५० घर डुबानमा
बनियानी९झापा०, १९ असोज : यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला…
खोकीको सिरप सेवनले बालबालिकाको मृत्यु भएपछि भारतका तीन राज्यमा औषधि प्रतिवन्ध
नयाँदिल्ली, १९ असोज : कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् । मध्य प्रदेश र राजस्थानमा…
बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध
काठमाडौँ, १९ असोज : बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–…
रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका
भादगाउँ(भक्तपुर), १९ असोज : लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित…
डुबानपछि बल्खु तरकारी बजार
काठमाडौँ, १९ असोज : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण…
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने
काठमाडौँ, १९ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी…
लोकप्रिय
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
४ घण्टा अगाडि
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
६ घण्टा अगाडि






