पाँच पुस्तक एकैपटक विमोचित

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : विश्व हिन्दी दिवसका अवसरमा आज राजधानीमा हिन्दीमा अनुवाद गरिएका पाँच वटा पुस्तक विमोचन भएका छन् । सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठी र यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत…

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौंडा’ नै रहने

 पुष २६, २०७६

हेटौंडा, २३ पुस : प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको…

सुदूरपश्चिममा चिकित्सक अभाव, बिरामीलाई सास्ती

 पुष २६, २०७६

डोटी, २५ पुस : सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको…

सुनको मूल्यमा सामान्य गिरावट

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले…

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षा मन्त्री

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको…

जर्मनीमा आयोजित गलैँचा मेलामा नेपालको सहभागिता

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा…

मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र…

महानगर कमिटीको संसदीय दल गठन

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार…

कोशी टप्पुमा चरा गणना शुरु

 पुष २५, २०७६

इनरुवा, २५ पुस : चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा…

रोनाल्डो हात्तीमा रेडियो कलर जडान

 पुष २५, २०७६

भरतपुर, २५ पुस : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै…