कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’
काठमाडौं, १३ माघ : सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन…
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लिए पद तथा गोपनीयताको सपथ
१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन । बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद…
प्रहरीद्धारा कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जुवाडे सार्वजनिक
१३ माघ, धनगढी । कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जना जुवाडेलाई प्रहरीले आज सार्वजनिक गरिएको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष २८ बर्षीय रबिन्द्र शाही…
सापकोटाविरुद्धको निवेदन सुनुवाइ सोमबार
काठमाडौं, १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि…
मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने
ठिनी, मुस्ताङ, १२ माघ : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको…
अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट
खाँदबारी, १२ माघ : सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न…
नेपाली माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौं : गौतम
काठमाडौं १२ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताउनुभएको छ । पार्टीको…
सभामुख सापकोटाको शपथ सोमबार
काठमाडौं, १२ माघ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको…
‘लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु’
काठमाडौं, १२ माघ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार…
नेप्से २१ अंकले ओरालो लाग्यो
काठमाडौं, १२ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार…






