सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई आयोगको म्याद थप
काठमाडौं, १६ माघ : सरकारले सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई आयोगको म्याद एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही माघ १३ गते बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र…
दोलखामा स्की खेल्न दैनिक १० हजार
भीमेश्वर, १६ माघ : दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् ।…
विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण
पर्वत, १६ माघ : पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने…
‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण
काठमाडौं, १६ माघ : काठमाडौं महानगरपालिकाले ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण गरेको छ । शहीद माथेमाको सम्झनामा कामपा–२३ ओमबहालस्थित निर्माण गरेको सो पार्कको आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो…
अख्यितार सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं, १६ माघ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एक मुद्दाको फाइलसहितको अभिलेख १५ दिनभित्र लिएर उपस्थित हुन आदेश जारी गरेको छ । न्यायाधीशहमीरा खड्का,…
कोरोना भाइरस प्रकोप : अब स्थलमार्ग प्रयोग गर्नेमाथि निगरानी
काठमाडौं, १६ माघ : स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् । हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब…
विविधताबीच राष्ट्रिय एकता नै हाम्रो हाम्रो वैभव : उपराष्ट्रपति
महोत्तरी, १६ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कृति र परम्परामा देखिने विविधता नेपालीको वैभव भएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले बर्दिवास–१४ मा आयोजना…
तत्काल सरकारमा जाने सम्भावना छैन : यादव
काठमाडौं, १६ माघ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ…
पर्यटन बोर्डका सिइओको पदबहाली
काठमाडौं, १६ माघ : नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पदबहाली गर्नुभएको छ । बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी सम्हाल्नुभएको हो । पदबहालीसँगै रेग्मीले…
सरकारको प्राथमिकतामा उद्योग : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, १६ माघ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






