अनुशासन तथा इमान्दारिता फौजको गहना : महानिरीक्षक
काठमाडौं, २४ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल…
बढ्दै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी
ललितपुर, २४ माघ : कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन…
ढोरपाटन महिला भलिबल : डायमन्ड र पुलिस विजयी
काठमाडौं, २४ माघ : न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको…
ट्याक्टर दुर्घटना तीनको मृत्यु
गलकोट, २३ माघ : बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट््याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा…
पाँच स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
काठमाडौं, २३ माघ : छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले विभिन्न पाँच स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । यही…
नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको…
लुम्बिनीमा बौद्ध कला, साहित्य महोत्सव
रुपन्देही, २३ माघ : लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा…
एभरेष्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता
काठमाडौं, २३ माघ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ । आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो…
विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, २३ माघ : सरकारले विकास सहायता तथा प्राविधिक मिसनको सिलसिलामा नेपाल आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ । यही माघ २० गते बसेको…
प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदानको व्यवस्था
बुटवल, २३ माघ : प्रदेश ५ सरकारले कृषकहरुका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषकका लागि सुलभ कर्जा सहजीकरण तथा…






