अन्तर–सहकारी मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने
काठमाडौं, २४ माघ : शनिवार देखी अन्तरसहकारी मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । उज्यालो बचत तथा ऋण सहकारी संस्था लि. को. १३ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको…
सरकारका काम सबै डिजिटल प्रणालीमा : अर्थमन्त्री
काठमाडौं, २४ माघ : अर्थमन्त्री युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज यहाँ…
‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने…
भ्रष्टाचारीले उन्मुक्ति पाउँदैन : नेपाल
विराटनगर, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष…
सुनको मूल्य चार सय रुपैयाँले बढ्यो
काठमाडौं, २४ माघ : दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४००…
काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने
काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।…
सार्कको १९ औं शिखर सम्मेलन शीघ्र हुनेमा प्रधानमन्त्री विश्वस्त
काठमाडौँ, २४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको…
हेटौंडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष’
हेटौंडा, २४ माघ : हेटौंडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रूपमा यो अस्पताल रहेको…
नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु
कास्की, २४ माघ : चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको…
श्रम मन्त्रालयको ६ महिनामा ७० प्रतिशत प्रगति
काठमाडौं, २४ माघ : श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति…






