नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
काठमाडौं, २६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु…
विकास र समृद्धिका लागि दलहरू एकजुट हुनु आवश्यक : यादव
लहान, २६ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान…
शहीद स्मारक लिगमा मनाङ मस्र्याङ्दी विजयी
काठमाडौं, २६ माघ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो…
आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग : मुख्यमन्त्री गुरुङ
पोखरा, २६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा–११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा…
कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह
काठमाडौं, २६ माघ : राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले…
अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न
माघ २६, काठमाडौं । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ स्थापना दिवसको अबसरमा आयोजना गरेको “अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६” सम्पन्न भएको छ । शनिवार…
ओमनलाई २५० रनको लक्ष्य
काठमाडौँ, २६ माघ : नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर…
समानताको सिद्धान्तविपरीत राज्य : पौडेल
चितवन, २६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने…
विद्युत् विस्तार गर्न ११ हजार रूख कटान
खाँदबारी, २६ माघ : सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर…
जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस
काठमाडौँ, २६ माघ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२






