दोलखा महोत्सव फागुन २१ देखि

 फागुन १४, २०७६

दोलखा, १४ फागुन : नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक…

सन्दीपले एशिया–११ टोलीबाट खेल्ने

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको…

रामजानकी शोभायात्रा हुने

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले ‘संस्कृति बचाऔँ, पर्यटन भित्र्याऔँ’ अभियानअन्तर्गत श्री रामजानकी शोभायात्रा हुने भएको छ । मिथिला…

गैँडा गणना चैत १ गतेदेखि

 फागुन १४, २०७६

चितवन, १४ फागुन : दुर्लभ एक सिंगे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा…

क्षमतानुसार उत्पादन हुन सकेन पानी

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल खानेपानी संस्थानले चार वर्ष पहिले पनौतीमा शुरु गरेको प्याकिङ पानी वितरणले क्षमतानुसार उत्पादन दिन सकिरहेको छैन । यस ठाउँमा दैनिक ५०० जार पानी उत्पादनको क्षमता…

एक वर्षमा ८४ हजारलाई व्यावसायिक तालीम

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : सीपको अभावमा रोजगारी पाउन मुस्किल भएर मजदुरी गर्न विदेश जानुपर्ने बाध्यताबीच स्वदेशमै प्राविधिक र व्यावसायिक तालीम लिनेको संख्या बढ्दो छ । मुलुकमा व्याप्त बेरोजगारी, अर्ध बेरोजगारी…

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

 फागुन १४, २०७६

म्याग्दी, १४ फागुन : म्याग्दीको उच्च पहाडी बस्तीहरूमा मंगलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरू प्रभावित भएका छन्…

पुनःनिर्माणमा ऋण दिन बैंक तयार

 फागुन १४, २०७६

मेलम्ची, १४ फागुन : सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरू पुनःनिर्माणअन्तर्गत तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको…

भारतमा भएको झडपमा सात जनाको मृत्यु

 फागुन १३, २०७६

नयाँ दिल्ली, १३ फागुन : भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाका बीचमा भएको झडपका क्रममा उनीहरुको…

अमेरिकासँग साझेदारीका महत्वपूर्ण सबै पक्षमा छलफल भयो : मोदी

 फागुन १३, २०७६

नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पसँग मङ्गलबार…