‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ । करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने…

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

 फागुन १७, २०७६

विराटनगर, १६ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको र…

सुनवल मेयरकप फुटबल प्रतियोगिता

 फागुन १७, २०७६

परासी, १६ फागुन : स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मेयरकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । नगरपालिकाको स्थापना दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगिताको तेस्रो…

दशरथ चन्द मेयरकपको उपाधि बाराकोटलाई

 फागुन १७, २०७६

बैतडी, १६ फागुन : बैतडीको दशरथचन्द नगरपालिका (दनपा) मा सम्पन्न तेस्रो संस्करणको मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा–१० बाराकोटले हात पारेको छ । फाइनल भिडन्तमा बाराकोटले दनपा–४ खलङ्गालाई ३७…

दुगर्म स्थानमा विद्युत् पुरयाउन ६ सय मिनिग्रीड बनाउँदै सरकार

 फागुन १७, २०७६

रमेश लम्साल काठमाडौँ, १६ फागुन सरकारले आगामी तीन वर्षभित्र देशैभर ऊर्जाको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत केन्द्रीय प्रसारण प्रणाली नपुगेको स्थानमा…

राष्ट्रिय कविता प्रतियोगितामा पोखरेल पहिलो

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो हुनुभएको छ । नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित हुनुभएका पोखरेलले रु ५१ हजार…

क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने

 फागुन १७, २०७६

भक्तपुर, १६ फागुन : सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने भएको…

माईभ्याली गोल्डकप : आयोजक दुई शून्यले विजयी

 फागुन १७, २०७६

मंगलबारे, १६ फागुन : इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको…

नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागनु : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि…

सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड

 फागुन १७, २०७६

भीमदत्तनगर, १६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना…