एभरेष्ट प्रिमियर लिगको चौथो संस्करण स्थगित

 फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करण स्थगित गरिएको छ । प्रिमियर लिग आगामी चैत्त १ बटे सुरु हुने निर्धारण गरिएको थियो । जसमा विश्व क्रिकेटका चर्चित…

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, तरल पदार्थ खान दिइयो

 फागुन २२, २०७६

काठमाडौ, २२ फागुन : मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो…

नातेदारलाई सिफारिस गर्न नमिल्ने प्रस्ताव

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ । नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण…

चितुवाले आठ वर्षमा २४ जनाको ज्यान गयो

 फागुन २२, २०७६

बैतडी, २२ फागुन : २०६८ असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका तीनवटा स्थानीय तहका गाउँमा चितुवाले अक्रमणमा गरेर २४ जना बालबालिकाले ज्यान लिईसकेको छ भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन…

सेयर बजारमा भारी गिरावट

 फागुन २२, २०७६

काठमाडौँ, २१ फागुन : धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै…

माइभ्याली गोल्डकप : मच्छिन्द्र फाइनलमा

 फागुन २२, २०७६

मंगलबारे, २१ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब…

आर्मी र प्रदेश ५ महिला राष्ट्रिय हक्कीको फाइनलमा

 फागुन २२, २०७६

कास्की, २१ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश ५ पोखरामा जारी दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल…

पोखरामा दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

 फागुन २२, २०७६

चिप्लेढुङ्गा, २२ फागुन : पोखरामा दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आज पोखराको लेकसाइडमा दशौँ…

नयाँ ऊर्जाका साथ पुनः आएको छु : अर्थमन्त्री

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनः नियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताउनुभएको छ । पुनः नियुक्तिपछि अर्थ मन्त्रालयमा…

संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : देउवा

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा…