कोरोना भाइरस संक्रमण रोकथामबारे शिक्षा मन्त्रालयको अपिल
काठमाडौँ, २२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय÷शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय÷शिक्षण संस्थाले सङ्क्रमण…
भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी
काठमाडौँ, २२ फागुन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्नुहुने भएको छ । रक्षामन्त्री पोखरेललाई आज उहाँको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय…
तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने
काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख…
राष्ट्रिय महिला लिग तीन चरणमा हुने
काठमाडौँ, २२ फागुन : उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट…
कोरोना संक्रमणको असरबारे सरकारले थाल्यो अध्ययन
काठमाडौँ, २२ फागुन : विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट…
महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश ५ लाई
कास्की, २२ फागुन : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नं ५ ले जितेको छ । नेपाल हक्की सङ्घको आयोजनामा यही फागुन…
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ, २२ फागुन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको…
नेप्से साढे पाँच अङ्कले घट्यो
काठमाडौँ, २२ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि…
मन्त्रिपरिषद्ले तोक्यो अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र
काठमाडौँ, २२ फागुन : सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार
काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उहाँलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल…






