१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटा पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा…

पोखरामा खेलकूद गतिविधि बन्द

 चैत ०६, २०७६

काठमााडौं, चैत ५ : कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार…

कोरोना संक्रमण भयो भने रोकथाम कसरी गर्ने ?

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका प्रयासलाई तीव्र बनाउन विज्ञहरुले सुझाव दिएका छन् । उत्तरी छिमेकी चीनमा पत्ता लागेको भाइरस कोभिड–१९ युरोप, अमेरिका…

जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो

 चैत ०६, २०७६

काठमााडौं, चैत ५ : कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवै देशका सुरक्षाकर्मीले दुवै देशमा प्रवेश गर्ने…

सर्वसाधारणलाई चिकित्सकको अपिल- हात धुने बानी बसालौं

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : ‘हात धुने बानी बसालौं’ भन्दै चेतनामूलक सन्देश रेडियो, टीभीमा बज्दाताका ‘केही काम नपाएर हात धुन पनि सिकाउनुपर्छ ?’ भन्दै हाँस्ने जमात पनि थिए । यतिबेला फेरि त्यस्तै सन्देश…

कोरोना प्रकोप : इटालीमा एकैदिन ४७५ को मृत्यु, विश्‍वभर स‌ंक्रमितको संख्या २ लाख बढी

 चैत ०६, २०७६

रोम, चैत ६ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु…

कोरोनाविरुद्धको लडाइँमा कस्तो छ दलहरूको तयारी ?

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा प्रमुख राजनीतिक दलले पनि पहल थालेका छन् । विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल पनि कोभिड–१९ को उच्च जोखिममा रहेको बताएपछि यसलाई गम्भीरतापूर्वक…

सभामुख–अध्यक्ष द्वन्द्व : संसदीय काममा असर

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाबीच द्वन्द्व चर्केको छ। नेतृत्वको द्वन्द्वले संसदीय समितिका सभापतिसँगको बिहीबारको निर्धारित बैठक स्थगित भएको छ। सापकोटा र तिमिल्सेना दुवै सत्तासीन…

जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित : शिक्षामन्त्री

 चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को संक्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय…

‘कोभिड–१९’ रोकथामका लागि थप प्रभावकारिता अपनाउन नेकपाको आग्रह

 चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को संक्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।…