कोभिड १९ : सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिनुभएको छ…

नेपालले नामिबियामा खेल्ने सिरिज अन्योलमा

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको…

राज्यव्यवस्था समिति बैठक स्थगित

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक…

शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने त्रिविको निर्णय

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय…

रानीपोखरी पुनःनिर्माणमा अनुमति नै नलिइ बिजुली प्रयोग

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत्…

विशेष सेवाका कर्मचारीको उमेर हद ६०

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको आज बसेको बैठकले…

सरकारलाई १० बुँदे निर्देशन

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत…

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी…

चैत ८ देखि सञ्चालन हुने लोक सेवा आयोगको सबै परीक्षा स्थगित

 चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत…

मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा

 चैत ०६, २०७६

काठमाडौं, चैत ६ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहांफेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिनुभएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि…