मनकामना केवलकार शनिबारदेखि बन्द हुने
मुग्लिन, चैत : मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमणको सजगताका लागि सो सेवा बन्द हुने…
निगमको जापान र दुबईको उडान स्थगित
काठमाडौं, चैत ६ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ । कोभिड–१९ विश्वव्यापी संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै…
कोभिड–१९ नियन्त्रणका लागि पर्यटन मन्त्रालयको ‘एक्सन’
काठमाडौं, चैत ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका निकायका विभागीय…
‘कोभिड–१९’ को महामारी रोक्न चिडियाखाना बन्द हुने
काठमाडौं, चैत ६ : विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।…
आकृतिको हत्यारा राई पक्राउ
मंगलबारे, चैत ६ : इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा…
परीक्षा दिन हिँडेकी किशोरीको बलात्कारपछि हत्या
इलाम, चैत ६ : परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ । सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या गरिएको हो । स्थानीय ज्योति माध्यमिक…
नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं, चैत ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्सेका अनुसार…
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
काठमाडौं, चैत ६ : रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ । गत फागुन…
प्रेस युनियनको महाधिवेशन स्थगित
काठमाडौं, चैत ६ : नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर ‘कोभिड–१९’…
वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे
हेटौँडा, ६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त हुनुभएको छ । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






