नेपाल बैंकले दियो सातै प्रदेशलाई पाँच-पाँच लाख

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको…

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

 चैत १९, २०७६

दार्चुला, चैत १९ : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो…

कोरोनाको त्रासले किसानलाई गहुँ बाली भित्र्याउने चिन्ता

 चैत १९, २०७६

भजनी, चैत १९ : कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई…

३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण माग, प्रकाशनमा रोक छैन

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ । अनलाइन…

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका…

प्रदेश १ मा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ को रिपोर्ट आउन बाँकी

 चैत १९, २०७६

विराटनगर, चैत १९ : प्रदेश १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन…

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

 चैत १९, २०७६

लिस्बन, चैत १९ : पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक…

कोरोना भाइरसको संक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट…

कोरोना संक्रमण : अमेरिकामा एकै दिन ८ सय बढीको मृत्यु

 चैत १९, २०७६

वासिङ्टन, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले…

‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : लकडाउन घोषणा भएको ८ दिनपछि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरमा कार्यालय रहने गरी ‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीसहित चारवटै सुरक्षा…

लोकप्रिय