संक्रमित १२ जनालाई विराटनगर लगिँदै, मस्जिद क्षेत्र सिल गर्ने तयारी
उदयपुर, वैशाख ५ : उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ । लकडाउनकै अवधिमा…
कोरोना रोकथामका लागि प्रदेशमा समन्वय गर्ने मन्त्रीसँग छलफल
काठमाडौं, वैशाख ५ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेशमा -यापिड डायग्नोस्टिक…
लकडाउन पालनाका लागि थप कडाइ गर्दै काठमाडौँ महानगर
काठमाडौं, वैशाख ५ : नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत…
चिकित्सकलाई विभिन्न जिल्ला खटाइयो
अत्तरिया, वैशाख ५ : सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका आवासीय चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा आवश्यकताअनुसार खटाएको छ । आज यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले…
उपत्यका नछाड्न नगरपालिका फोरम काठमाडौँको आग्रह
काठमाडौं, वैशाख ५ : लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न…
अलपत्र श्रमिक, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गर्न मानव अधिकार आयोगको निर्देशन
काठमाडौं, वैशाख ५ : राष्ट्रिय मानव अधिकार आयोगले थाातथलोमा फर्कने क्रममा बाटामा अलपत्र परेका श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बााचन पाउने मानव अधिकारको रक्षा…
चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त
काठमाडौँ, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…
नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं, वैशाख ५ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा…
बहराइनमा थप २७ नेपालीमा कोरोना, संक्रमित नेपाली ४९ पुगे
काठमाडौं, वैशाख ५ : वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा…
राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता
काठमाडौं, वैशाख ५ : राष्ट्रपति कार्यालयले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजित साढे ९ करोड बजेट सरकारी सञ्चित कोषमा फिर्ता गरेको छ । कोभिड–१९ का कारण विशेष परिस्थिति सिर्जना…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१९ घण्टा अगाडि






