स्वीस सरकारले दिएको ३० हजार पीसीआर किट आज आइपुग्ने
काठमाडौं, वैशाख २५ : किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ । पीसीआर किटसँगै…
लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती
भैरहवा, वैशाख २५ : २५ सय ६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु-भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना…
धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्नः काम पुनसञ्चालन
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको…
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सप्तरी, २५ वैशाख : हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८…
कोरोनाले छेक्यो साकेला : सम्झनामा सै ढोले सै अर्को ढोले खै
राजेश चाम्लिङ सामान्य अवस्था हुन्थ्यो भने वैशाख २५ वा आजको यो बेला ललितपुरको हात्तिवनस्थित माङखिममा पूजा भएर ठूलो तामझामका साथ साकेला नाचिँदै गरेको भइन्थ्यो । तर विश्वभर फैलिएको कोरोना भाइरसको…
तनहुँमा पनि मारियो चितुवा
तनहुँ, वैशाख २५ : तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक…
यातायात क्षेत्रमा छुट माग
काठमाडौँ, वैशाख २५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल…
भौतिक पूर्वाधार तथा यातायातमा बजेट घट्न सक्ने
काठमाडौँ, वैशाख २५ : कोरोना महामारी (कोभिड १९)को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ । महामारीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक…
दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव छैन : देउवा
काठमाडौँ, वैशाख २५ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको…
महाकाली तरेर भित्रिए छ नेपाली
दार्चुला, वैशाख २५ : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१७ घण्टा अगाडि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
२२ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
१८ घण्टा अगाडि






