एयर चाइना र साउदर्न एयर ३४६ नागरिक बोकेर फर्किए

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका…

विधायन व्यवस्थापन समितिको २५ दफावार छलफल सकियो

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफावार छलफल सकिएको छ । समितिका सभापति परशुराम मेघी गुरुङले दफावार छलफल सकिए…

कोरोना रिपोर्टविना संसद बैठकमा प्रवेश निषेध

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : वैशाख २६ गते सुरु  हुने स‌ंसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना स‌ंक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । सभामुख…

लकडाउनमा चम्काइँदै सडक

 बैशाख २५, २०७७

भद्रपुर, वैशाख २५ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी…

साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

 बैशाख २५, २०७७

साइप्रस, वैशाख २५ : साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको…

भारत जान नदिँदा सीमामा प्रहरीमाथि हातपात

 बैशाख २५, २०७७

बर्दिया, वैशाख २५ : भारततर्फ जान लागेकालाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जनामाथि आक्रमण भएको छ । गुलरिया–१० रत्नापुरनजिक बुधबार उक्त घटना भएको हो । चार…

१७ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको वीरगञ्ज

 बैशाख २५, २०७७

वीरगञ्ज , वैशाख २५ : पर्साको वीरगञ्जमा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर तीन सहित तीन वटा वडा…

पर्यटन व्यवसायीले श्रमिकलाई निकाल्न मिल्दैन : मन्त्री भट्टराई

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू…

भिटामिनको सुई लगाइदिने बहानामा किशाेरीमाथि बलात्कार

 बैशाख २५, २०७७

रौतहट, वैशाख २५ : जिल्लाको फतुवा विजयपुर–४ की पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ बलात्कार गरेको खुलासा भएको छ । विजयपुरकै ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई बलात्कार…

सुदूरपश्चिममा कोरोना बिजेताको पुनः परीक्षण गरिदै

 बैशाख २५, २०७७

धनगढी, वैशाख २५ : कोरोना जितेर सुदूरपश्चिमका अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण लिन थालिएको छ । अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन…