सरकारी कार्यालय नियमित सन्चालनको तयारी, आइतबारदेखि हाजिर हुन कर्मचारीलाई निर्देशन
काठमाडौं, वैशाख २७ : सरकारले अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर…
नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९ पुग्यो
काठमाडौं, वैशाख २७ : पछिल्लो कोरोना परीक्षणमा नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा…
विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण
काठमाडौं, वैशाख २६ : विभिन्न राजनीतिक दलका नेताले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक व्यवस्थापन गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका नेता…
लिपुलेक कालापानीबारे सरकार सजग : परराष्ट्रमन्त्री
काठमाडौं, वैशाख २६ : भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई…
पाँच हजार स्वाब सङ्कलन गर्न स्वास्थ्य टोली पठाइयो
काठमाडौं, वैशाख २६ : आवश्यकता तथा प्राथमिकताका आधारमा पाँच हजार ३०० स्वाब सङ्कलन गरी कोरोना परस्क्षण गर्ने योजनाअनुसार विभिन्न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाइएको छ । नेपाली सेनाको छाउनीस्थित…
लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध
काठमाडौं, वैशाख २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गर्नुभएको छ…
निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने
काठमाडौं, वैशाख २६ : सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य…
नयाँ सङ्क्रमित जोलाहनपूर्वाकै
राँझा, २६ वैशाख : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा आज थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा…
आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
काठमाडौं, वैशाख २६ : मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी…
भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख २६ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्याङ्कअनुसार यस…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






