रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ
रोल्पा, ७ जेठ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका…
नरैनापुरका ५९ संक्रमित रातभर बगैंचामा
नेपालगन्ज, जेठ ७ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार कोभिड–१९ पुष्टि भएका ५९ जना २४ घण्टासम्म क्वारेन्टाइनमा अलपत्र परेका छन् । धेरै जनामा संक्रमण पुष्टि भएपछि उनीहरूलाई छिटो आइसोलेसन केन्द्रमा पुर्याउन…
चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह
काठमाडौं, जेठ ७ : नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही…
मुख्य सचिवद्वारा नेपालको नयाँ नक्सा प्रमाणीकरण, आजै सार्वजनिक गरिने
काठमाडौं, जेठ ७ : मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार…
व्याकुल माईला गोल्डकप मैदान निर्माण सम्पन्न
ओखलढुङ्गा, जेठ ७ : मानेभञ्ज्याङ गाउँपालिकाको दुधकोसी किनारमा अवस्थित राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको नाममा निर्माण भएको व्याकुल माइला गोल्डकप मैदानको विस्तार र दर्शकदीर्घा निर्माण भएको छ । लगातारको लकडाउन भएपनि…
कालीमाटीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल
काडमाडौं, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ । कालीमाटी स्थित वृत्त…
कपिलवस्तु र रुपन्देहीमा १३ जना कोरोना संक्रमित, संक्रमित संख्या ४ सय १५ पुग्यो
काठमाडौं, जेठ ७ : बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३…
सवारी साधनका बीमितलाई राहत दिने निर्णय
काठमाडौँ, जेठ ७ : बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा…
भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
चितवन, जेठ ७ : उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय…
दशगजाबाट सार्यो भारतले सुरक्षा पोस्ट
पर्सा, जेठ ७ : पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






