मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त
मस्को, जेठ ७ : रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै…
गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना संक्रमित
काठमाडौँ, जेठ ७ : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा…
चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै
काठमाडौं, जेठ ७ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा…
आरडिटी परीक्षण गर्न निजीलाई अनुमति दिने निर्देशिका
काठमाडौं, जेठ ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता…
प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण
काठमाडौँ, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड - १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ । छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक…
नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ, जेठ ७ : राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त…
कोसी अस्पतालमा उपचाररत आठ ८ कोरोना संक्रमित डिस्चार्ज
विराटनगर, जेठ ७ : विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना…
क्रिमसन अस्पतालमा उपचाररत संक्रमितको मृत्युकाे समाचार गलत
बुटवल, जेठ ७ : नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती…
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर
रुपन्देही,जेठ ७ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।…
कपिलवस्तुको क्वारेन्टिनबाट ११ जना भागे
कपिलवस्तु, जेठ ७ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ जना भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






