अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँ लाख व्यक्ति विस्थापित
खुलाना (बंगलादेश), जेठ ७ : बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन्…
दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु
सोल, जेठ ७ : दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः…
अतिक्रमित भूमि छाड्न विश्व प्रजातन्त्रिक युवा सङ्घको माग
काठमाडौँ, जेठ ७ : विश्व प्रजातान्त्रिक युवा सङ्घ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्नेमा जोड दिएको छ । भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै सङ्घले मिचिएको…
नेपालमा रोकिएका १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया
काठमाडौँ, जेठ ७ : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो…
इन्जिन निर्माता रोल्स–रोयसबाट नाै हजार कर्मचारी कटौती
लन्डन, जेठ ७ : बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई बिदाइ गर्ने जनाएको छ ।…
बेपत्ता परिवारका लागि उचित कार्यक्रम ल्याउनुपर्ने
काठमाडौँ, जेठ ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता परिवारलक्षित उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बेपत्ता परिवारको…
८ जना डिस्चार्ज, ६ संक्रमित थपिए
मोरङ जेठ ७ : कोरोना भाइरस (कोभिड १९)को सफल उपचारपछि बुधबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना घर फर्किएका छन् । उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो…
उपत्यकामा १९ काेराेना संक्रमित, प्रहरी जवानमा संक्रमण भएपछि कालीमाटी सिल
काठमाडौँ, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस संक्रमण देखापरेपछि बुधवार विहानबाट कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तैं, मैतिदेवी बस्दै आएका जुम्ल्याहा…
Govt releases country’s updated map
Kathmandu, May 20 (RSS) : The government has published a revised political map of Nepal which incorporates Limpiyadhura in the far west as its part. The Council of Ministers on…
रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, तीन हजारको मृत्यु
मस्को, (रुस) जेठ ७ : विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






