१ लाख ३० हजारले गरे कोरोना बिमा

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : कोभिड-१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । निर्जीवन…

विदेशमा समस्यामा परेकालाई राजदूतावासमार्फत राहत

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : सरकारले कोभिड–१९ का कारण विदेशमा समस्या परेका नेपाली श्रमिकलाई दूतावासमार्फत पैसा पठाएर खानेबस्ने व्यवस्था गर्दै आएको जनाएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषमा…

नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : नेपाल बैङ्क लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैङ्कले दिएको जानकारीअनुसार २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म…

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

 जेठ ०८, २०७७

सोल, जेठ ७ : दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरू पुनः सञ्चालन…

पुनर्कर्जा वितरण जिम्मा बैंकलाई दिइँदै

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा सघाउने उद्देश्यले राष्ट्र बैंकले प्रदान गर्दै आएको सहुलियत दरको पुनर्कर्जा रकम सीधै बैंक तथा वित्तीय संस्थालाई परिचालन गर्न दिने…

राष्ट्रको भूमि रक्षाका लागि खुट्टा कमाउँदैनौँ : मन्त्री अर्याल

 जेठ ०८, २०७७

नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ? इतिहासमा थाती रहेको समस्यालाई सम्बोधन गर्दै नेपालको सबै भूगोल समेटिएको ऐतिहासिक नक्सा सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु…

पछिल्लो परीक्षण रिपोर्टमा १७ जनामा संक्रमण पुष्टि, कुल ४४४ पुग्यो

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा…

अस्पतालका सात कर्मचारीसहित आठ जनामा कोरोना पोजेटिभ

 जेठ ०८, २०७७

नुवाकोट, जेठ ८ : नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १६८ जनामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ…

बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै

 जेठ ०८, २०७७

जनकपुरधाम, जेठ ८ : यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना…

काठमाडौंमा भूकम्पको धक्का

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको…