मध्यराति प्रहरीले क्‍वारेन्टाइनमा कुटपिट गरेपछि सप्तरीको तनाव

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले…

बागलुङका ६ जनामा कोरोना संक्रमण, सबै भारतबाट आएका थिए

 जेठ १४, २०७७

पोखरा, जेठ १४ : बागलुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बागलुङमा पछिल्लो पटक थप ६ जनामा संक्रमण…

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

 जेठ १४, २०७७

जाजरकोट, जेठ १४ : स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय…

कञ्चनपुरमा ठगी र लापरबाही गर्ने ३५ व्यापारीलाई कैद तोकियो

 जेठ १४, २०७७

धनगढी, जेठ १४ : जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ४८ व्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेको भन्दै ४८ जना व्यापारीलाई कारवाही गरिएको हो ।…

२० जनाविरुद्ध किटानी जाहेरी

 जेठ १४, २०७७

जाजरकोट, जेठ १४ : शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा…

कपिलवस्तुमा १३ वर्षीया बालिका बलात्कृत, स्याङ्जामा आरोपी पक्राउ

 जेठ १४, २०७७

कपिलवस्तु, जेठ १४ : महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी १३ वर्षकी बालिका बलात्कृत भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी…

नेपाल कसैको छोटे भाइ होइन : महासचिव पौडेल

 जेठ १४, २०७७

भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र होइन, नेपाल सरकारको अनुमति नै नलिई…

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

 जेठ १४, २०७७

सउल, जेठ १४ : कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो…

भारतको गुजरातबाट वीरेन्द्रनगर आएका एक युवाको मङ्गलबार राति मृत्यु

 जेठ १४, २०७७

सुर्खेत, जेठ १४ : भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा…

महाराष्ट्रबाट फर्किएका थिए सेती अस्पतालको आईसोलेसनमा ज्यान गुमाएका पुरुष

 जेठ १४, २०७७

धनगढी, जेठ १४ : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा एक जनाको मृतयु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको हो । प्रादेशिक अस्पतालका…