असार १ देखि वैकल्पिक विधिबाट अध्यापन
काठमाडौँ, जेठ १९ : कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका विद्यालय तहका लाखौँ विद्यार्थीले आगामी असार १ गतेदेखि वैकल्पिक विधिबाट पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा…
मेलम्चीको सुरुङ परीक्षण तयारी
काठमाडौँ, जेठ १९ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका…
भक्तपुरमा आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी
भक्तपुर, जेठ १९ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना…
माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय
काठमाडौँ, जेठ १९ : त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूले आफूहरूले पढाएको पारिश्रमिक नपाएको भन्दै आइतबारदेखि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । लामो समयदेखि पारिश्रमिक नपाएको तथा बन्दाबन्दीको समयावधिको शैक्षिक…
मलेसियाबाट नेपाली श्रमिक फर्काइने
काठमाडौँ, जेठ १९ : मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश…
नवलपरासी पूर्वमा थप ३ जनामा कोरोना संक्रमण
पोखरा, जेठ १९ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार…
कर्फ्युबीच अमेरिकाका दर्जनौं सहरमा प्रदर्शन
वासिङ्टन, जेठ १९ : एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले अधिकांश सहरमा कर्फ्युको बेवास्ता…
विदेशबाट नेपालीलाई उद्धार गर्न दिनमा १० उडान
कञ्चनपुर, जेठ १९ : सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ । मन्त्रिपरिषद्ले भारतबाहेकका मुलुकबाट नेपाली नागरिकलाई ल्याउन दिनमा प्रतिमुलुक एकका दरले १०…
पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे
कञ्चनपुर, जेठ १९ : जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि…
बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ जना घाइते
बाँके, जेठ १९ : गए राती १२ बजे बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि…






