ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी
काठमाडौँ, जेठ १९ : मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका…
एमसिसी संसदबाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ : अर्थमन्त्री
काठमाडौँ, जेठ १९ : अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको…
उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम : अध्ययन
वासिङ्टन , जेठ १९ : उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री…
कर्णालीमा थप ७५ जनामा संक्रमण, जुम्लामा दुई प्रहरी संक्रमित
सुर्खेत, जेठ १९ : कर्णालीमा दैनिक दोहोरो अंकमा कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमित पुष्टि भएकोसँगै जेठ १९ गते सोमवारसम्म बढेर १९८ जना पुगेको…
भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित डिस्चार्ज
भैरहवा, जेठ १९ : कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक सोमबार भैरहवास्थित भीम अस्पातालबाट निको भएर २५ जना घर फर्किएका छन् । प्रदेश सामाजिक…
अब माइक्रोसफ्टमा रोबोट पत्रकार
काठमाडौं, जेठ १९ : माइक्रोसफ्ट कम्पनीले आफ्नो एमएसएन वेबसाइटमा कार्यरत पत्रकारहरुलाई हटाएर स्वचालित रोबोट पत्रकार भर्ना गर्ने भएको छ । अहिले विभिन्न सञ्चार माध्यमबाट समाचार संकलन गरी हेडलाइन र तस्वीर…
एमसीसीका योजना बजेटमा राखेको अर्थमन्त्रीद्वारा स्वीकार
काठमाडौँ, जेठ १९ : अर्थमन्त्री युवराज खतिवडाले संसदबाट पारित हुन बाँकी रहेको अमेरिकासँग गरिएको एमसीसी सम्झौताका परियोजना बजेटमा राखेको स्वीकार गरेका छन् । उनले विगत तीन वर्षदेखि एमसीसीमा रहेका परियोजना…
बाँके दुर्घटनामा घाइते भएकाको नाम सार्वजनिक, सबैको स्वाब संकलन गरिँदै
नेपालगञ्ज, जेठ १९ : बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैया नजिकैको जंगलमा आइतवार मध्यरातमा उभिएको ट्रकमा फोर्स गाडी ठोक्किएर भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका सबैको कोरोना परिक्षण…
मेलम्ची आयोजनाको जग्गा अतिक्रमित
मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण हुन थाले पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन…
भोलिदेखि मौसम क्रमिक सुधार हुँदै जाने
काठमाडौं, जेठ १९ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले…






