प्रदेश २ मा एकैदिन ८२ जना संक्रमित थपिए, कुल ६९५ संक्रमित

 जेठ १९, २०७७

जनकपुरधाम, जेठ १९ : प्रदेश २ मा आइतबार एकै दिन कोरोनाभाइरसका ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६९५ पुगेको छ ।…

बाँके बस दुर्घटना : मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ

 जेठ १९, २०७७

नेपालगञ्ज, जेठ १९ : भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । उनीहरू…

उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोड

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : राष्ट्रिय प्रसाारण नपुेगका वा पु-याउन नसकिने गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले…

उपयुक्त योजनाका साथ कोभिड–१९ नियन्त्रणमा लाग्न आग्रह

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको…

संविधान दोस्रो संशोधन विधेयक नेपालपत्रमा प्रकाशित

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधयेक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो…

बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७-०७८ को बजेट समय सान्र्दभिक भएको जनाउनुभएको छ । सभाको…

२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको…

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु-याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको…

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या १ हजार ७९३ पुग्यो

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । यससँगै नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

लकडाउनको असरले बालबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने

 जेठ १९, २०७७

वासिङ्टन, जेठ १९ : हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य…