सुदूरपश्चिमका नाकाबाट चार हजार २२५ नेपाली भित्रिए, ६८७ भारतीय बाहिरिए
लम्की, जेठ २२ : भारतबाट नेपाली नागरिक तीन सातादेखि सुदूरपश्चिमका मुख्य दुई नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । बिहीबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २२५…
पाँच मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित
जनकपुरधाम, जेठ २२ : प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत पाँच जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि बिहीबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ…
थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने
काठमाडौं, जेठ २२ : सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको…
कोशी अस्पताल उपचाररत २७ जना डिस्चार्ज, भुल्के संक्रमण करिब निस्तेज
विराटनगर, जेठ २२ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाईरसमुक्त भएसँगै उदयपुरको भुल्के संक्रमणको अन्त्य भएको छ । गत बैशाख ५ गते उदयपुरको त्रियुगा–३…
स्तरोन्नति सम्पन्न, जहाजको पर्खाइमा दिपायल विमानस्थल
डोटी, जेठ २२ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाललगायत कामसहित विमानस्थलमा…
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौं, जेठ २२ : नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६३४ पुग्यो
काठमाडौं, जेठ २२ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ६३४ पुगेको छ । स्वास्थ्य तथा…
स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ३ जनाको सरुवा
काठमाडौं, जेठ २२ : स्वास्थ्य सामग्री खरिदमा विवादमा मुछिएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठसहित ३ जनालाई सरुवा गरेको छ । केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालालाई सरुवा…
लकडाउनलाई थप प्रभावकारी बनाउने उपत्यकाका तीनवटै प्रशासनको निष्कर्ष
काठमाडौं, जेठ २२ : उपत्यकाका तीनओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुको संयुक्त बैठकले सरकारले गरेको लकडाउन कार्यान्वयन गराउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो…
भारतमा एकै दिन ९ हजारभन्दा बढी संक्रमित
नयाँदिल्ली, जेठ २२ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
९ घण्टा अगाडि






