बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न राष्ट्रियसभाका सांसदको माग

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको…

रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम(को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद…

कोरोना सङ्क्रमितलाई हृदयघात भएमा उपचारका लागि कहाँ जाने ?

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ…

कन्ट्याक्ट ट्रेसिङ गर्न थप टोली परिचालन

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एक…

सुदूरपश्चिम प्रदेशमा भारतबाट ५९ हजारभन्दा बढी नागरिक भित्रिए

 जेठ २३, २०७७

डोटी, जेठ २३ : सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत एक…

म्यानमारबाट ल्याइयो २६ नेपाली, ४३ जना लिएर फर्कँदै जहाज

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फिरेका हुन् । म्यानमारबाट…

युएईबाट १६८ स्वदेश फिर्ता

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका…

म्यानमारबाट उद्धार गरिएका नेपाली काठमाडौँ आइपुगे

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक काठमाडौं आइ पुगेका छन्  म्यानमारको सेनाको. एयरफोर्स जहाजमार्फत उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहीबेर पहिले आइपुगेका हुन । उनीहरुलाई राजधानी भित्रको…

जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

 जेठ २३, २०७७

जुम्ला जेठ २३ : जुम्लामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको जिल्ला…

१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

 जेठ २३, २०७७

रामपुर, जेठ २३ : पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका…