शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।…

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिनमा राखिने

 जेठ २३, २०७७

काभ्रेपलाञ्चोक, जेठ २३ : विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा…

प्रदेश १ बाट ३० संक्रमित घर फिर्ता

 जेठ २३, २०७७

विराटनगर, जेठ २३ : प्रदेश १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

सुर्खेतमा बिहीबार मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

 जेठ २३, २०७७

सुर्खेत, जेठ २३ : क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि…

संसदीय विशेष समिति गठन गर्न माग गर्दै ज्ञापनपत्र

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई…

क्वारेन्टिनमै जन्मिए दुई शिशु

 जेठ २३, २०७७

डोटी, जेठ २३ : भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किएका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन्…

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण…

स्वदेश फर्कनेलाई टेलिकमबाट निःशुल्क सिमकार्ड

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न…

नेपालमा बनाइँदै गरेको खोपका बारेमा विश्व स्वास्थ्य संगठनको चासो

 जेठ २३, २०७७

हेटौँडा, जेठ २३ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा…

म्यानमारमा रहेका २६ नेपाली आज नेपाल फर्कदै, युएईको टुङ्गो लागेन

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक आज नेपाल फर्कदैछन् । म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडसिकेको र जहाज मध्यान्न करीब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल…