सोमालियामा बाढीका कारण २९ जनाको मृत्यु, १० लाख प्रभावित
मोगादिसु, जेठ २३ : सोमालियामा भारी वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका बस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसङ्घीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।…
फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्बन्धी नयाँ सुविधा थप
वासिङ्टन डिसी, जेठ २३ : विश्वभरि अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले…
चेक गणतन्त्रद्वारा दुई रुसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन
प्राग, चेक गणतन्त्र, जेठ २३ : विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रुसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक…
कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा
कम्पाला, जेठ २३ : युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नुभएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।…
सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रह
काठमाडौँ, जेठ २४ : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ ।…
विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव
काठमाडौँ, जेठ २४ : एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको…
उद्योगमा तीन अर्ब लगानी
काठमाडौँ, २४ जेठ : बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने रु तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक…
गण्डकीमा थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो
पोखरा, जेठ २४ : गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित…
ज्वरो र खोकी लागेकालाई हवाई यात्रा निषेध
काठमाडौँ, जेठ २४ : सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ ।…
बन्दाबन्दीको स्वरूप बदल्न सुझाव
काठमाडौँ, जेठ २४ : लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको राष्ट्रिय…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१५ घण्टा अगाडि






