सुरक्षा परिषद्मा भारतलाई नेपालको समर्थन
काठमाडौँ, जेठ २५ : राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया प्रशान्त क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतका पक्षमा मत हाल्ने प्रतिबद्धता नेपालले दोहोर्याएको छ ।…
प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण
राजापुर, जेठ २५ : बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण…
उदयपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २५ : उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको…
मृत्यु केन्द्र बन्दै सुदूरपश्चिमका क्वारेन्टिन, एक सातामै ७ जनाको मृत्यु
धनगढी, जेठ २५ : भारतबाट फर्किएको चार दिन नबित्दै बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को भटनामा रहेको मालिका माविमा एक युवतीको मृत्यु भयो । जेठ १६ गते कैलालीको त्रिनगर…
कोरोनाको इपिसेन्टर बन्दै दैलेख , भारतबाट धेरै आउँदा क्वारेन्टिनले धानेन
दैलेख, जेठ २५ : कोरोना संक्रमितको सख्या दैनिक रुपमा बढ्दै जान थालेपछि दैलेखका दुई स्थानीय तह कोरोनाको इपिसेन्टर बन्ने खतरा बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा ३५५ कोरोना संक्रमित…
डोटीको क्वारेन्टिनमा एक युवकको मृत्यु
डोटी, जेठ २५ : डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।…
आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन
काठमाडौँ, जेठ २५ : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने…
कामदार फिर्ता पठाउन स्पष्ट खाका माग
काठमाडौँ, जेठ २५ : वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई…
सीमापारि नै रोकिए मालवाहक गाडी
भैरहवा, जेठ २५ : भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् । भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक…
विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने
काठमाडौँ, जेठ २५ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१९ घण्टा अगाडि






