बेलहिया नाकाबाट साढे पाँच सय भित्रिए, १४ सय बाहिरिए
भैरहवा, जेठ २६ : रुपन्देहीको बेलहिया नाका भएर सोमबार करिब साढे पाँच सय नेपाली नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट सोमबार मात्रै १४ सय भारतीयहरू…
कोराना सङ्क्रमित बोकेको एम्बुलेन्स दुर्घटना, बिरामीकाे अवस्था सामान्य
अर्घाखाँची,जेठ २६ : कोरोना सङ्क्रमित लिएर सदरमुकाम आउँदैगरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका वडा नं. ७ चन्द्रप्रभा माविबाट सङ्क्रमित लिएर आउँदै गर्दा खाँचिकोट…
स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड स्वीकृत
काठमाडौँ, जेठ २६ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मन्त्री लेखराज भट्टको अध्यक्षतामा उद्योग, वाणिज्य…
यातायात विभागले थाल्यो यातायात सञ्चालनबारे छलफल
काठमाडौँ, जेठ २६ : सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प…
पाकिस्तानद्वारा आइएमएफको प्रस्ताव अस्वीकार
इस्लामाबाद, जेठ २६ : अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरेको छ । पाकिस्तानलाई आगामी बजेटमा सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न आइएमएफले सुझाव दिएको…
जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट
बर्लिन, जेठ २६ : जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा…
इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने
काठमाडौँ, जेठ २६ : नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले…
भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल
काठमाडौँ, जेठ २६ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…
सर्लाहीमा एकैदिन थपिए १२० सङ्क्रमित
सर्लाही, जेठ २६ : सर्लाहीमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४…
आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु
अछाम, जेठ २६ : जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार विहान वयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नै…






