पोखराका होटलमा क्वारेन्टाइन ३६ होटलले बुझाए प्रस्ताव

 जेठ २७, २०७७

पोखरा, जेठ २७ : पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सङ्घले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको छ…

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी…

कोरोनासँगै बजेटको प्राथमिकतामा विकास

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमा ११ विभागीय मन्त्रीले सोमबार जवाफ दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक आठ विभागीय मन्त्रीले मङ्गलबार जवाफ…

इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

 जेठ २७, २०७७

तेल अबिब, जेठ २७ : इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् । इजरायलले चर्चित कूटनीतिज्ञ…

दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी, भोलि कोभिड–१९ परीक्षण गरिने

 जेठ २७, २०७७

नयाँ दिल्ली, जेठ २७ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरू उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन्…

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा श्रमिकलाई कामका लागि विदेशिने मनस्थिति बनाइराख्न आग्रह

 जेठ २७, २०७७

बैङ्कक, जेठ २७ : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मनस्थिति बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गर्नुभएको छ । आफ्ना प्रवक्ता नारूमोन…

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरू आजबाट खुल्यो

 जेठ २७, २०७७

नयाँ दिल्ली, जेठ २६ : करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरूका साथै मठमन्दिरहरू आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि मन्दिरहरू खुल्ने भनी जानकारी दिएको छ ।…

चार हजार ३४१ नेपाली सुदूरपश्चिम भित्रिए, ७०६ भारतीय बाहिरिए

 जेठ २७, २०७७

लम्की, जेठ २६ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठ २ यता दैनिक नेपाल भित्रिने क्रममा सोमबार पनि…

रुकुम घटना छानबिन संसदीय विशेष समितिको संयोजक र सदस्य तोकिए

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २६ : रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ । सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।…

नागरिकलाई कैद, नियन्त्रण र इन्काउण्टर गर्ने अमेरिकामा निकै बढी

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २६ : अमेरिकामा पछिल्लो दुई सातादेखि प्रमुख शहरका सडक र गल्लीमा विरोध प्रदर्शन गर्दैआएका हजारौँ अमेरिकीको एउटै माग छन् । जर्ज फ्लोयडको मृत्युले न्याय पाउन र अफ्रिकी मूलका…