स्याङ्जाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन

 जेठ २६, २०७७

पोखरा, जेठ २६ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टी भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु…

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको…

चार हजार ९४५ भित्रिए, ४५३ बाहिरिए, २३ दिनमा ९५ हजार प्रवेश

 जेठ २५, २०७७

लम्की, जेठ २५ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । आइतबार कञ्चनपुरको…

५ लाखभन्दा कम मूल्यको सहायता स्वास्थ्य मन्त्रालयले नलिने

 जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाखभन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या…

‘महंगा आयोजनाका लागि बजेट विनियोजन गर्नु अनुचित’

 जेठ २५, २०७७

काठमाडौ, जेठ २५ : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथि तीन दिनदेखिको छलफल आज सम्पन्न भएको छ । उक्त विधेयकका विभिन्न शीर्षकअन्तर्गत आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा…

विद्युतीय सवारीसाधन आयात निर्णय पुनरवलोकन माग

 जेठ २५, २०७७

काठमाडौ, जेठ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले बजेटमा गरीबीको रेखामुनि रहेका केही प्रतिशत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्य सुधारोन्मुख रहे पनि अपर्याप्त रहेको बताउनुभएको छ…

हवाई इन्धनको मूल्य घटेपछि भाडामा भारी छूट

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन…

छिमेकीसँग संवादबाट समस्याको समाधान गर्नुपर्छ : राजदूत पाण्डे

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताउनुभएको छ । नुवाकोट…

कोरोनासँगै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्छ : अर्थमन्त्री

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल…

यातायात व्यवस्था कार्यालयमा पाँच करोड भ्रष्टाचार आरोप, १७ जनाविरुद्ध मुद्दा दायर

 जेठ २५, २०७७

काठमाडौँ, २५ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको…