कर्णालीमा थपिए २० जना कोरोना संक्रमित
सुर्खेत, २७ जेठ : कर्णाली प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार मङ्गलबार मात्रै २० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।…
सामुहिक हत्याकाण्डमा बाँचेकाहरूको भनाइ : मध्यरातमा मदिरा खाएको र हातमा लठ्ठी देखेपछि ढोका लगाएँ
बुटवल,जेठ २६ : रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहियामा सोमबार सामुहित हत्या भएको फर्ममा त्यो रात आठ जना बसेका थिए । पाँच जनाको हत्या भए पनि दुई जना भने संयोगले बाँचे ।…
कोरोना भाइरसबाट विश्वमा चार लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी सङ्क्रमित
जेनेभा (स्वीट्जरल्याण्ड), जेठ २७ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस सङ्ख्याबाट विश्वभर ७२ लाख १० हजार…
पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ उच्च कमाण्डरसहित २२ आतङ्ककारी मारिएको दाबी
श्रीनगर (जम्मु र काश्मिर), जेठ २७ : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना मारिएको भारतीय सेनाले जनाएको छ…
आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, सुरक्षा प्रमुखहरू बर्खास्त
आर्मेनिया, जेठ २७ : कोरोनाभाइरसबाट सङ्क्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज हुनुभएको छ । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरूमा कोविड–१९ पोजेटिभ देखिएको थियो । फेसबुकमा एक सन्देश लेख्दै…
भारतमा संसदको बैठक बोलाउन भारतीय काँग्रेसका नेताको माग
नयाँ दिल्ली , जेठ २७ : भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गर्नुभएको छ । भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग गर्नुभएको हो…
उत्तर कोरियाद्वारा दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा
सियोल, जेठ २७ : उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको…
नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड
काठमाडौँ, जेठ २७ : भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिनुभएको छ । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उहाँले भारत र नेपालबीचको शान्ति…
‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारबाही हुँदैन’
काठमाडौँ, जेठ २७ : राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी…
कन्ट्याक्ट ट्रेसिङको आधारमा भेटिए सङ्क्रमित
प्यूठान जेठ २७ : जिल्लामा कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव परीक्षण गर्दा सङ्क्रमित भेटिएका छन । पछिल्लो पटक प्यूठान नगरपालिकामा ८ जना व्यक्ति कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट भेटिएका हुन । दाङ गढवामा…






