अफगान शान्ति वार्ताको तयारी शुरु
काबुल, जेठ ३१ : अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी…
संसदको कार्यसूची सार्वजनिक, सरिता गिरीको प्रस्ताव समावेश भएन
काठमाडौँ, जेठ ३१ : संसद सचिवालयले आज हुने संसदकाे बैठककाे कार्यसूची सार्वजनिक गर्दै सांसद सरिता गिरीले संविधान संशोधन विधेयकविरुद्ध संसदमा दार्ता गराउनुभएको संशोधन प्रस्तावलाई कार्य सूचीमा समावेश गरेको छैन । आज…
कोरोना संक्रमण नियन्त्रण गर्न खर्च ८ अर्ब ३९ करोड खर्च
काठमाडौँ, जेठ ३१ : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ । कोरोना…
संशोधन फिर्ता गर्न गिरीलाई समाजवादीको फेरि निर्देशन, पक्षमा मतदान गर्न ह्वीप
काठमाडौँ, जेठ ३१ : समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ । संसद भवन नयाँ…
वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि, मृतक पाँच वर्षीय बालक
वीरगञ्ज, जेष्ठ ३१ : बिहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पाेजिटिभ देखिएको छ । बिहीबार वीरगञ्जको घण्टाघरछेउमा मृत्त फेला परेका अन्दाजी २५ वर्षका पुरुष र…
संविधान संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदै
काठमाडौँ, जेठ ३१ : मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको…
खेतीपातीको सिजनमा किसानलाई मल अभाव
काठमाडौँ, जेठ ३१ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा…
प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह
काठमाडौँ, जेठ ३१ : साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ…
बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा १० करोड कमी
काठमाडौँ, जेठ ३१ : बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा…
भूमिगत सिँचाइबाट धमाधम रोपाइँ
लम्की, जेठ ३१ : आकाशे पानीको भर पर्नुपर्ने कैलालीमा रोपाइँको चटारो सुरु भएको छ । पूर्वी कैलालीमा रानीजमरा कुलरिया नहरले केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाको अधिकांश भाग आकाशे…






