सुदूरपश्चिममा कोभिड–१९ का कारण छ जनाको मृत्यु
धनगढी, असार १४ : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर…
पहिरोमा पुरिएर एक जनाको मृत्यु
वालिङ, असार १४ : गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि…
अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा, असार १४ : अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो…
‘शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ’
काठमाडौँ, असार १४ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार…
सवारी दुर्घटनामा पत्रकार पाण्डेको निधन
बुटवल, असार १४ : सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा…
वर्षासँगै विपद्को जोखिम बढ्दो
सुर्खेत, असार १४ : वर्षाको सुरुवातसँगै बाढीपहिरो आउने क्रम सुरु भएको छ । बाढीपहिरोबाट व्यापक धनजनको क्षति पुगेको छ । विपद्लाई समयमै न्यूनीकरण गर्नसके क्षति कम गर्न सकिन्छ । सडक अवरुद्धहुम्ला…
भारतबाट थप नआए सहजै नियन्त्रण हुने, क्षति गर्ने सम्भावना कम
काठमाडौँ, असार १३ : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे । मनसुनी वर्षाका…
कर्णालीमा शनिबार २१४ निको भए, कुल ९३४ जना डिस्चार्ज
सुर्खेत, असार १३ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको दर बढ्दैजाँदा निको हुनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । शनिबारसम्म करिब एक हजार जना कोरोना मुक्त भएर घर फिर्ता भएका छन् ।…
दोलाखाबाट गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो
काठमाडौँ, असार १३ : दोलखाकी गर्भवती पासाङठिली शेर्पाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । गर्भवती शेर्पा सात महिनाकी गर्भवती हुनुहुन्छ । छ दिनदेखि अत्यधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य…
एकै दिन बाजुराका थप ६२ जनामा कोरोना पुष्टि
बाजुरा, असार १३ : एकै दिन बाजुराका थप नयाँ ६२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर विभिन्न क्वारेन्टाइन बसेका त्रिवेणीका ६२ जनामा कोरोना पुष्टि भएको हो । आरडीटी पोजिटिभ,…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






