चीनसँग सीमा विवाद छैन, फेक न्यूजबारे खाेजी हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ, असार १५ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक…
बाँकेमा ७१ क्वारेन्टाइन र नाै आइसोलेसन सेन्टर खाली
नेपालगञ्ज, असार १५ : बाँके जिल्लामा नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयावधि पूरा गरेर घर फर्किएपछि जिल्लाका ७१ वटा क्वारेन्टाइन र नाै वटा आइसोलेसन सेन्टर खाली…
धान दिवस त भयो तर लोप हुन थाले असारे गीत
काठमाडौँ, असार १५ असारे मासको भारी राम्रो घाँसकोमाया राम्रो जवानको...........गाउँघरमा रोपाइँका बेला खेत रोप्दा होस् वा बीउ राख्दा धान गोड्दा लामो लय हालेर गाइने असारे गीत अब मुस्किलले सुन्न पाइन्छ…
अत्यधिक वर्षाले रुद्राक्षको फूल नष्ट, व्यवसायी चिन्तित
सङ्खुवासभा, असार १४ : कोरोनाका कारण अस्तव्यस्त भएको रुद्राक्ष व्यवसाय अत्यधिक वर्षाको कारण थप धराशायी बनेको छ । अत्यधिक वर्षा भएपछि ढकमक्क फुलेको रुद्राक्षको फूल बोटमै कुहिएर नष्ट भएपछि व्यवसाय नै…
पर्सामा १५४ जना कोरोना सङ्क्रमित निको भए
वीरगञ्ज, वैशाख १४ : गत चैत २९ गते वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस पुष्टि भएसँगै हालसम्म १६० जना सङ्क्रमित भएकोमा…
तामाकोसी आयोजना : ठाडो पेनस्टक पाइप राख्ने जटिल काम सम्पन्न, कात्तिकमा उत्पादन थाल्ने
चरिकोट, दोलखा, असार १४ : दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ । एक महिनाअघि तल्लो ठाडो सुरुङमा…
भाेलिबाट हावा पश्चिम बहन्छ, सलह त्यतै जाने अनुमान
काठमाडौँ, असार १४ : अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले…
थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो
काठमाडौं, असार १४ : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित…
क्वारेन्टाइनबाट घर फर्केका व्यक्तिको उपचारका क्रममा मृत्यु
अछाम, असार १४ : क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ रामारोशनका ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो…
म्यान्चेष्टर सिटीका खेलाडीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने
काठमाडौँ, असार १४ : म्यान्चेष्टर सिटीका खेलाडीहरूले प्रिमियर लिगका नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएका छन् । म्यान्चेष्टर सिटी चेल्सीबाट पराजित भएपछि ३० वर्षपछि पहिलो पटक लिभरपुल प्रिमियर लिगको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






