क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण
जलेश्वर, असार १६ : महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ । औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७…
सोमबारदेखि खुल्दै शेयर बजार
काठमाडौँ, असार १४ : धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार…
राष्ट्रियसभा बैठकः सङ्घ, प्रदेश र स्थानीय तहसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ, असार १५ : राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।…
कालीगण्डकीमा फेरि आयो सलह, खेती बालीमा पस्यो
स्याङ्जा, असार १५ : रुपन्देही र पाल्पामा हुँदै स्याङ्जाको कालीगण्डकीमा देखा परेको सलह आइतबार आएर फर्के पनि सोमबार फेरि सोही ठाउँमा आएको छ । कालीगण्डकी १, २ र ४ का…
लगातारको वर्षाले राजविराजका गाउँबस्ती जलमग्न
राजविराज, असार १५ : लगातार पाँच दिनदेखि अविरल वर्षाले राजविराज नगरसहित जिल्लाका आधा दर्जन गाउँबस्ती जलमग्न भएको छ । भने स्तरोन्नति राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डको विभिन्न स्थानमा हिलाम्य भएका…
नौगाडमा पहिरो खस्दा दुईकाे मृत्यु, पाँच घाइते, एककाे अवस्था गम्भीर
दार्चुला, असार १५ : दार्चुलाको नौगाड गाउँपालिकामा नहर भत्किएर पहिरो खस्दा दुई जनाको ज्यान गएको छ, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…
आज दही चिउरा खाने दिन
काठमाडौँ, असार १५ : असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो…
राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण
काठमाडौं, असार १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा…
धान भण्डारण क्षमता पर्याप्त नहुँदा परनिर्भता बढ्यो
भीमदत्तनगर, असार १५ : सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा बर्सेनि धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको…
उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे
काठमाडौँ, असार १५ : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






