सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ
काठमाडौँ, असार २५ : तीस वर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले…
सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायाे, १९ बेपत्ता, दुईको शव भेटियाे
काठमाडौँ, असार २५ : सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ, १९ भन्दा बढी सम्पर्कबाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे । केही मान्छे बेपत्तासमेत…
सुदूरपश्चिममा कोरोनाको सङ्क्रमित तीन हजार ७१७
धनगढी, असार २५ : सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख…
आगामी चार दिन मनसुनी गतिविधि बढ्ने
काठमाडौँ, असार २५ : आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन…
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा दायर
काठमाडौँ, असार २५ : भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी…
मह उत्पादन आधा घट्यो
झापा, असार २५ : लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको…
सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह
काठमाडौँ, असार २५ : असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग…
विद्युतीय तार भूमिगत कार्य सुस्त
काठमाडौँ, असार २५ : नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका…
रणनीतिक योजना कार्यान्वयन गर्दै नगरपालिका
काठमाडौँ, असार २५ : नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकालाई समृद्ध बनाउने गरी पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । उक्त रणनीतिकअन्तर्गत छवटा महानगरपालिका, ११ उपमहानगर र २७६ वटा नगरपालिकाको भूगोल,…
गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै
काठमाडौँ, असार २५ : गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत…






